महिला भलिबल टोलीको जर्सी प्रायोजकमा इम्पेरियल सेक्युरिटिज

२४ असोज, काठमाडौं । इम्पेरियल सेक्युरिटिजले नेपाली राष्ट्रिय महिला भलिबल टिम (सिनियर र जुनियर)को जर्सी प्रायोजन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जर्सी स्पोनसरसम्बन्धी नेपाल भलिबल संघ र इम्पेरियल सेक्युरिटिजबीच सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र इम्पेरियल सेक्युरिटिजका तर्फबाट भक्तिराम घिमिरेले हस्ताक्षर गरे । सम्झौताअनुसार […]
थप पुरा समाचारको लागि