अमेरिकी राष्ट्रपति ट्रम्प सोमबार इजरायल पुग्ने, बन्धक परिवारलाई भेट्ने

२४ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार इजरायल पुग्ने भएका छन् । गाजाबाट जीवित बन्धकहरूलाई मुक्त गर्ने तयारीसँगै उनी इजरायल पुग्ने भएका हुन् । त्यहाँ उनले इजरायली संसदमा सम्बोधन गर्ने र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने कार्यक्रम छ । समाचार संस्था रोयटर्सका अनुसार बिहीबार नै राष्ट्रपति ट्रम्पले आउँदो आइतबार मध्यपूर्वको भ्रमणमा निस्कने […]
थप पुरा समाचारको लागि