नख्खु कारागारबाट भागेका कैदीले ठमेलमा गरे युवकको हत्या
२४ भदौ, काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेक एक कैदीले ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ । फरार कैदी आकाश मगरले ठमेलमा सुरज तामाङलाई हत्या गरेको खुलेको हो । घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या […]
थप पुरा समाचारको लागि