सशस्त्र प्रहरीका प्रवक्ता धौवजीको अवकाश

२४ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रवक्ताको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीको अनिवार्य अवकाश भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणमा हल्चोक पुगेका गृहसचिव रामेश्वर दंगालले आज शुक्रबार उनलाई बिदाई गर्दै अवकाश पछिको जीवनका लागि शुभकामना व्यक्त गरे । उक्त अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक […]
थप पुरा समाचारको लागि