जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले भोलि छलफल गर्ने
२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भोलि बिहान ९ बजे जेनजी प्रतिनिधिहरूसँग छलफल राखिएको छ । यो छलफलमा प्रधानमन्त्री सुशीला कार्की समेत सहभागी हुनेछन् । सरकार प्रवक्ता जगदिश खरेलले जेनजीका प्रतिनिधिहरूसँगको छलफलमा सरकारको पनि सहभागिता रहने बताएका छन् । राष्ट्रपति पौडेलले […]
थप पुरा समाचारको लागि