एकैसाथ १५ सहसचिव सरुवा, को कहाँ ? (सूचीसहित)
२४ असोज, काठमाडौं । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । संघीय मामिला तथा प्रशासन मन्त्रालय, गृह मन्त्रालय, खानेपानी मन्त्रालय, चिकित्सा शिक्षा आयोग लगायतमा कार्यरत १५ जना सहसचिवको एकैसाथ सरुवा भएको हो […]
थप पुरा समाचारको लागि