राष्ट्रपति पौडेलले बोलाएको बैठकमा राप्रपाले राख्यो ८ एजेण्डा

२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आठ बुँदे विषयहरू प्रस्तुत गरिएको छ । बैठकामा सहभागी राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले बलियो नेतृत्व र स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न राष्ट्रिय बहसको थालनी र संवैधानिक सुधार गर्नुपर्ने विचार राखेका छन् । राज्यको खर्च कटौती र […]
थप पुरा समाचारको लागि