महेश बस्नेतको प्रशंसा गर्दै ओलीले भने- उनै रहेछन् एक्लो बहादुर

महेश बस्नेतको प्रशंसा गर्दै ओलीले भने- उनै रहेछन् एक्लो बहादुर

२४ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो सदस्य महेश बस्नेतको प्रशंसा गरेका छन् । पार्टीलाई संकट पर्दा एक्लै बोलेर महेश बस्नेतले आफूलाई बहादुर नेताको दर्जामा पुर्‍याएको ओलीले बताएका हुन् । बैठकमा महेश बस्नेतको प्रशंग भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रवेश गराएकी थिइन् । बस्नेतले सार्वजनिक रुपमा बोलिरहेको कुराले पार्टीलाई फाइदा […]

थप पुरा समाचारको लागि
TOP