दलहरूले निर्वाचनमा भाग लिन्नौं भनेका छैनन् : सञ्चारमन्त्री खरेल

२४ असोज, काडमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजीहरूका महत्त्वपूर्ण माग सम्बोधन गर्दै निर्वाचन गर्ने वातावरण सरकारले निर्माण गर्ने बताएका छन् । राष्ट्रपति भवन शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताए । निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अघि बढेको बताउँदै उनले […]
थप पुरा समाचारको लागि