शंकरलाई विष्णुको कटाक्ष- ल्यापटप बोकेर अघिपछि हिँड्दैमा परिस्थिति मूल्यांकन हुँदैन

शंकरलाई विष्णुको कटाक्ष- ल्यापटप बोकेर अघिपछि हिँड्दैमा परिस्थिति मूल्यांकन हुँदैन

२४ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा नेताहरुबीच कटाक्ष र सवाल–जवाफ समेत भएको छ । केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने उद्देश्य सहित आज शुरु भएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महेश बस्नेतको प्रशंसा गरेका छन् । जेनजी विद्रोहका कारण प्रधानमन्त्री पद त्याग्दै १० दिन सैनिक ब्यारेकमा सुरक्षा लिएका ओलीलाई बस्नेतले गुन्डुमा अस्थायी घर […]

थप पुरा समाचारको लागि
TOP