मौसम कमजोर हुँदै, कोशीमा भने हल्का वर्षाको सम्भावना
२५ असोज, काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । तर, सामान्य प्रभाव भने कायमै छ । जसका कारण पूर्वी नेपालका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र […]
थप पुरा समाचारको लागि