बढ्न थाल्यो जाडो, हुम्लाको तापक्रम माइनसमा झर्यो
२५ असोज, काठमाडौं । मौसमी प्रणाली बाहिरिएसँग तापक्रम भने घट्न थालेको छ । मौसम सफा रहे पनि चिसो बढ्न थालेको हो । मौसम विज्ञान विभागका अनुसार काठमाडौंसहित देशैभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । तापक्रम घटेका कारण बिहान र साँझको समयमा जाडो महसुस हुन थालेको छ । शनिबार बिहान हुम्लाको न्यूनतम तापक्रम -१.३३ रहेको छ […]
थप पुरा समाचारको लागि