नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ । नेताहरू बोल्ने क्रम नसकिएपछि आज पनि बैठक जारी हुने भएको हो । बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू समेत सहभागी भएपछि नेताहरू बोल्ने क्रम नसकिएकोले फेरि आजका लागि बैठक बोलाइएको हो । मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी […]
थप पुरा समाचारको लागि