जापानमा नेपालीले नागरिकता त्याग्ने लहरबीच जेनजीको परिवर्तनले देखाएको आशा
२५ असोज, टोकियो । जापानको न्याय मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, सन् २०२४ मा जापानी नागरिकता प्राप्त गर्ने विदेशीको कुल संख्या ८८६३ पुगेको छ । तीमध्ये तेस्रो ठूलो समूह ५८५ जना नेपाली रहेका छन् । सन् २०२० मा करिब १०० जना, २०२१ मा १०८ जना, २०२२ मा १३९ जना,२०२३ मा ३३१ जना, र २०२४ […]
थप पुरा समाचारको लागि