टी-२० विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा, यस्तो छ नेपालको खेलतालिका

टी-२० विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा, यस्तो छ नेपालको खेलतालिका

२५ असोज, काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स समीकरण पूरा भएको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको हो । समूह चरणबाट आयोजक ओमानसँगै नेपाल र यूएई अपराजित रहँदै अघि बढेका छन् भने सामोआ, जापान […]

थप पुरा समाचारको लागि
TOP