बनेपा फिल्म स्टुडियोलाई ३ करोड अनुदान
काठमाडौं । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक ‘सिनेपाः स्टुडियो’ का लागि सरकारले ३ करोड रुपैयाँ अनुदान बजेट प्रदान गर्ने भएको छ । सञ्चार तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो । नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा […]
थप पुरा समाचारको लागि