ओटीटीमा ऋतिक रोशनको डेब्यू, आउँदैछ एक्सन-थ्रीलर सिरिज ‘स्टर्म’

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनका फ्यानलाई खुसीको खबर छ । उनी ‘क्रिस ४’ निर्देशन गर्ने तयारीमा छन् भने, चाँडै नै ओटीटीमा पनि डेब्यू गर्ने तयारीमा छन् । यद्यपि, यसपटक भने उनी अभिनेताको भूमिकामा देखिनेछैनन् । ओटीटी प्लेटफर्म प्राइम भिडियोले नयाँ मौलिक ड्रामा श्रृंखला ‘स्टर्म’ को घोषणा गरेको छ । ऋतिक र उनको कम्पनी एचआरएक्स […]
थप पुरा समाचारको लागि