फ्रान्सका राष्ट्रपतिले भने- ४ दिनअघि राजीनामा दिएका लेकोर्नूलाई फेरि प्रधानमन्त्री बनाउँछु

फ्रान्सका राष्ट्रपतिले भने- ४ दिनअघि राजीनामा दिएका लेकोर्नूलाई फेरि प्रधानमन्त्री बनाउँछु

२५ असोज, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले सेबास्टियन लेकोर्नूलाई प्रधानमन्त्री पदमा फिर्ता गर्ने बताएका छन् । लेकोर्नूले चार दिनअघि मात्रै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति म्याक्रोंले शुक्रबार प्रमुख दलका नेताहरुसँग बैठक बसेको केही घण्टापछि लेकोर्नूलाई प्रधानमन्त्री पदमा फिर्ता गर्ने बताएको बीबीसीले जनाएको छ । सो बैठकमा अति दक्षिणपन्त्री र अति वामपन्थी नेताहरुबाहेक […]

थप पुरा समाचारको लागि
TOP