सरकारका सबै संयन्त्रहरुमा जेनजी युवाको अर्थपूर्ण सहभागिता गराउँछौं : प्रवक्ता खरेल
२५ असोज, काठमाडौं । सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सरकारका सबै संयन्त्रहरुमा जेनजी युवाको अर्थपूर्ण सहभागिता गराउने बताएका छन् । आन्दोलनको मर्म, भावना र उनीहरुका माग समेतलाई सम्बोधन गर्न राज्यका सबै संयन्त्रमा जेनजी युवाको अर्थपूर्ण सहभागिता गराउने उनको भनाइ छ । त्यसका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको र जेनजी युवा प्रतिनिधिहरुसँग […]
थप पुरा समाचारको लागि