महिला क्रिकेट टिमका लागि विदेशी प्रशिक्षकको खोजी, क्यानले खुलायो आवेदन

महिला क्रिकेट टिमका लागि विदेशी प्रशिक्षकको खोजी, क्यानले खुलायो आवेदन

२५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक पदमा आवेदन खुला गरेको छ। क्यानले विदेशी प्रशिक्षक नियुक्त गर्ने हिसाबले आवेदन खुलाएको छ । ईसीबी वा सीए लेभल-३ वा सो सरहको प्रमाणपत्र भएको र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव भएको व्यक्तिले मात्र आवेदन दिन सक्नेछन्। क्यानका सचिव […]

थप पुरा समाचारको लागि
TOP