११ दिन बगर यात्रा : प्रचण्ड गर्मीमा १६५ किलोमिटर पैदल

११ दिन बगर यात्रा : प्रचण्ड गर्मीमा १६५ किलोमिटर पैदल

जेठ महिनाको तातेको घाम । बिहानैदेखि वायुमण्डल उमालिएको जस्तो थियो । हाम्रो समूह राप्ती नदीको किनार समाउँदै लामो यात्रामा निस्किँदै थियो । उद्देश्य थियो– राप्ती नदी व्यवस्थापन र तटबन्धको प्रगति मूल्यांकन गर्ने, बाढीले ल्याउने सम्भावित जोखिम बुझ्ने र त्यससँग गाँसिएका गाउँ–बस्तीको कथा टिप्ने । तर, यो यात्रा केवल सर्भे वा तथ्य संकलनमा मात्र सीमित रहेन […]

थप पुरा समाचारको लागि
TOP