केन्द्र र प्रदेशको निर्वाचन एकैदिन हुने गरी नियमित महाधिवेशन गर्न सकिन्छ : गोविन्दराज पोखरेल

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.गोविन्द पोखरेलले मंसिरमा नियमित महाधिवेशन गर्न सकिने बताएका छन् । मंसिर मसान्तसम्म १५ औं महाधिवेशन गर्दा वडादेखि केन्द्रसम्म जेन-जेड युवालाई समेत पार्टीका संरचनामा सहभागी हुने उनले बताए । समयको मागलाई यो वा त्यो बहानामा टार्न नमिल्ने बताउँदै पोखरेलले नियमित महाधिवशेन गर्न सकिने विधि कार्यतालिका सहित नेतृत्वलाई सुझाव दिएका […]
थप पुरा समाचारको लागि