ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित

ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित

२५ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए । ‘अध्यक्षलाई रुघाखोकीले समस्या भयो, त्यसैले बैठक स्थगित गरिएको छ‍’, अधिकारीले भने । उनका अनुसार आज स्थगित भएको बैठक भोलि बिहान ११ बजे बस्नेछ । केन्द्रीय कमिटीको […]

थप पुरा समाचारको लागि
TOP