लुम्बिनीमा बहुवर्षीय, समपूरक र मर्मतबाहेकका योजनामा बजेट कटौती गर्ने निर्णय

लुम्बिनीमा बहुवर्षीय, समपूरक र मर्मतबाहेकका योजनामा बजेट कटौती गर्ने निर्णय

२५ असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको विनियोजित वजेटमा वहुवर्षीय, समपूरक र मर्मत  वाहेकका योजना र कार्यक्रमको २० प्रतिशत वजेट कटौती गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको योजना तथा कार्यक्रममा विनियोजन भएको रकमको ८० प्रतिशतलाई अधिकतम सिमा मानी  योजना, कार्यक्रम कार्यान्वयनमा लैजान र मितव्ययिता अपनाउन मातहतका निकायहलाई […]

थप पुरा समाचारको लागि
TOP