जनभावना सम्बोधनका लागि त्याग गर्न तयार बनौं : जनार्दन शर्मा

जनभावना सम्बोधनका लागि त्याग गर्न तयार बनौं : जनार्दन शर्मा

२५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले देशमा शान्ति र वैधानिक स्थापनाका लागि योगदान गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत शर्माले यतिबेला मुठभेड गर्ने समय नभएको पनि बताएका छन् । ‘राष्ट्रभन्दा ठूलो केही छैन । यतिबेला मुठभेड हुने र गर्नेतिर हैन, शान्ति र वैधानिकताका लागि योगदान गरौं,’ शर्माले भनेका […]

थप पुरा समाचारको लागि
TOP