चुनावमा सक्रिया सहभागीताका लागि जेनजीको आह्वान

२५ असोज, काठमाडौं । जेनजी विद्रोहले सबै राजनीतिक दललाई आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सक्रिय सहभागिताको लागि आह्वान गरेको छ । विद्रोहको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । सोही म्यान्डेटले प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचनको मिति तोकिएको छ । त्यसैले निर्वाचन प्रक्रियामा सहभागी […]
थप पुरा समाचारको लागि