मध्यरात राउटे बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोज्ने एक जना पक्राउ

मध्यरात राउटे बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोज्ने एक जना पक्राउ

२५ असोज, सुर्खेत । मध्यरात राउटे बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  शुक्रवार राति १२ बजे लेकबेशी नगरपालिका–९ चौरासे नजिकैको जङ्गलमा बस्दै आएका राउटे समुदायको बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोजेको आरोपमा लेकबेशी–५, नेटाका राजु रजालीलाई नियन्त्रणमा लिइएको हो । मदिरा सेवन गरी राउटे महिला एक्लै भएको छाप्रोमा प्रवेश गरेका […]

थप पुरा समाचारको लागि
TOP