सिंहदरबार भित्र र बाहिरका अभिव्यक्ति नजिकबाट हेरिरहेका छौं : सापकोटा

२५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद माधव सापकोटा सुबोधले कोही कसैको लहडमा राज्य लाग्न नहुने बताएका छन् । पछिल्ला दिनका निश्चित केही घटनाक्रमहरूलाई हेर्ने हो भने सरकारले दिएको संकेत सहज नभएको उनको भनाइ छ । जेनजी आन्दोलनका क्रममा भएको नरसंहारको छानबिन बन्न आयोग बनिसकेको उल्लेख गर्दै सापकोटाले आयोगका प्रतिवेदनका […]
थप पुरा समाचारको लागि