राज्य संरचनाबाट अनधिकृत निर्देशन आउने कुरा उपयुक्त होइन : बर्तौला

राज्य संरचनाबाट अनधिकृत निर्देशन आउने कुरा उपयुक्त होइन : बर्तौला

२५ असोज, काठमाडौं । नेकपा एमालेका नेता एवं निवर्तमान सांसद महेश बर्तौलाले राज्य संयन्त्रमा अनधिकृत हस्तक्षेप भइरहेको आरोप लगाएका छन् । यसले विधिको शासन र लोकतान्त्रिक मूल्यमा ठेस पुर्‍याइरहेको उनको भनाइ थियो । उनले यसलाई राज्य संरचनाभित्र ‘अनुशासनहीनता’ को संज्ञा दिँदै अराजकता र भीडकै दबाबमा राज्य चल्ने हो भने मुलुक दिशाहीन बन्न जाने बताउनु भयो […]

थप पुरा समाचारको लागि
TOP