गाजामा अमेरिकी सेना जाँदै, के छ अवस्था ?

२५ असोज, काठमाडौं । गाजामा शुक्रबारदेखि लागू भएको युद्धविराम पछि प्यालेस्टिनीहरू आफ्ना घर फर्किन थालेका छन्। हजारौं मानिस दक्षिणी गाजाबाट पैदलै गाजा सिटी तर्फ अघि बढिरहेका छन्। दुई वर्षअघि ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि इजरायलसँगको युद्ध सुरु हुँदा उत्तर गाजाका बासिन्दाले त्यो क्षेत्र खाली गरेका थिए। अहिले गाजाको सबैभन्दा ठूलो शहर गाजा सिटी पूर्ण […]
थप पुरा समाचारको लागि