राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

२५ असोज, काठमाडौं । अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश पुस्तक सार्वजनिक गरेका हुन् । पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा तयार भएको पुस्तकमा जीवनयात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरु समेटिएको अभिनेता हमालले जानकारी […]

थप पुरा समाचारको लागि
TOP