राजावादी जेनजी एलाइन्सको आरोप- राष्ट्रपति र प्रधानमन्त्रीले वास्तविक जेनजीसँग संवाद गरेनन्

राजावादी जेनजी एलाइन्सको आरोप- राष्ट्रपति र प्रधानमन्त्रीले वास्तविक जेनजीसँग संवाद गरेनन्

२५ असोज, काठमाडौं । राजसंस्थाको वकालत गर्ने जेनजी एलायन्सले समाजका विभिन्न पक्षले आफूहरूलाई निषेधको व्यवहार गरेको आरोप लगाएको छ । पत्रकार, राजनीति शास्त्री, विश्लेषक, विचारकहरूको व्यवहारबाट आजित भएको जनाएको छ । राजावादी जेनजी एलायन्सले राष्ट्रपति र प्रधानमन्त्रीले जेन जी समूहका व्यक्तिहरूसँग वार्ता आफूहरूलाई छुटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । चेतावनीको शैलीमा राष्ट्रपति र प्रधानमन्त्रीलाई […]

थप पुरा समाचारको लागि
TOP