गणितबाट किन धेरै मानिस तर्सिन्छन् ?

गणितबाट किन धेरै मानिस तर्सिन्छन् ?

एकजना किसानसँग तीन प्रकारका जनावर छन् । उसका सबै जनावर भेडाबाहेक तीनवटा छन्, बाख्राबाहेक चारवटा छन् र घोडाबाहेक पाँचवटा छन् । अब किसानसँग हरेक प्रकारका जनावर कति–कतिवटा छन् ? तपाईंलाई यो प्रश्नको उत्तर आउँछ ? सायद हामीमध्ये धेरैजना यस्तो प्रश्नमा अल्मलिन्छौँ । माथि दिइएको प्रश्नको उत्तर हो: एक घोडा, दुई बाख्रा र तीन भेडा । […]

थप पुरा समाचारको लागि
TOP