मोरङ कारागारमा बन्दीको मृत्यु

मोरङ कारागारमा बन्दीको मृत्यु

२५ भदौ, विराटनगर । जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ । शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो । कारागार प्रशासनका अनुसार उनी लागुऔषध मुद्दाका बन्दी हुन् । जिल्ला अदालत मोरङले सार्कीलाई २०८१ पुस २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनको मुद्दा विचाराधीन […]

थप पुरा समाचारको लागि
TOP