कांग्रेस बैठकमा राठौरको प्रश्न– देउवा बेठिक भए ठिक को ?
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सभापति शेरबहादुर देउवा बेठिक भए ठिक चाहीँ को हो ? भन्दै पार्टी बैठकमा प्रश्न गरेका छन् । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनी विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति खनिए । बैठक स्रोतका अनुसार, उनले महामन्त्रीहरूलाई […]
थप पुरा समाचारको लागि