काभा नेसन्स लिगका लागि नेपाली भलिबल टोली घोषणा

२५ असोज, काठमाडौं । बंगलादेशमा आयोजना हुने काभा पुरुष नेसन्स लिग भलिबलको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले शनिवार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको जनाएको छ । प्रारम्भिक चरणमा छनोट भएका १८ खेलाडीले असोज पहिलो सातादेखि प्रशिक्षण सुरु गरेका थिए । त्यसबाट अन्तिम टोली छनोट गरिएको हो । असोज २३ […]
थप पुरा समाचारको लागि