के च्याट जिपिटीले मानिसलाई बनाउँदैछ धोकेबाज ?

नेचर पत्रिकामा प्रकाशित एक नयाँ अध्ययनले च्याट जिपिटी जस्ता एआई टूलहरूले विभिन्न अनैतिक कार्यहरू गर्नका लागि मानिसहरूलाई सहज बनाउन सक्ने खुलासा गरेको छ । शोधकर्ताहरूका अनुसार मेसिनको माध्यमबाट मानिसहरूले धोकाधडी वा अन्य अनैतिक कामहरू निकै सजिलोसँग गर्नसक्दछन् किनकि एआईमा मानिसमा जस्तो कुनै नैतिक वा मनोवैज्ञानिक बन्धनहरू हुँदैनन् । एआई भर्सेस मानिस : नैतिकतामा भिन्नता अध्ययनमा […]
थप पुरा समाचारको लागि