गौतमको निबन्ध ‘समवेत’ लोकार्पण

२६ असोज, काठमाडौं । वरिष्ठ समालोचक तथा निबन्धकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’को लोकार्पण भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, समालोचक प्रा.डा.ज्ञानु पाण्डे, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रा.डा.गौतम लगायतले उक्त कृतिको लोकार्पण गरे । कृतिबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्दै प्रधानले २१ वटा निबन्धहरुमा कवित्व […]
थप पुरा समाचारको लागि