अमेरिकाको मिसिसिपी राज्यमा गोली चल्दा ४ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको मिसिसिपी राज्यमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । मिसिसिपी शहरका मेयर जोन लीले बताए अनुसार घाइतेहरुलाई हवाई एम्बुलेन्समार्फत् अस्पताल पुर्याइएको छ । सीबीएस न्यूजका अनुसार मिसिसिपी राज्यको राजधानी शहर ज्याक्सनबाट १२० किलोमिटर उत्तरपूर्वको लेल्याण्डको सडकमा शुक्रबार मध्यरात […]
थप पुरा समाचारको लागि