ए डिभिजन लिगको संरचनामा सुधार गर्न क्लबहरुको माग

ए डिभिजन लिगको संरचनामा सुधार गर्न क्लबहरुको माग

२५ असोज, काठमाडौं । ए डिभिजन क्लबहरुले शहीद स्मारक ए डिभिजन लिग आयोजनाका लागि स्वतन्त्र लिग कमिटी बनाउनुपर्ने माग राखेका छन् । ए डिभिजनका ९ क्लबहरुलेले शनिवार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ए डिभिजन लिगको संरचनामदेखि व्यवस्थापनसम्म सुधार गर्नुपर्ने र स्वतन्त्र कमिटी बनाएर लिग सञ्चालन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) […]

थप पुरा समाचारको लागि
TOP