हुम्लाको न्यालु सडक अझै खुलेन, लिमी घुम्न गएका पर्यटक अलपत्र

हुम्लाको न्यालु सडक अझै खुलेन, लिमी घुम्न गएका पर्यटक अलपत्र

 २६ असोज, सिमकोट (हुम्ला) । उत्तरी नाम्खा गाउँपालिका-६ लिमी घुम्न गएका ४० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । सोमबार र मङ्गलबार परेको हिमपातले घुम्न गएका आन्तरिक र बाह्य पर्यटक लिमी क्षेत्रको तुम्लिङमा रोकिएका छन् । पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा दुई दिन परेको बाक्लो हिमपातले न्यालुको बाटो छिचोल्न नसकेपछि […]

थप पुरा समाचारको लागि
TOP