‘हितैको माया’ लिएर नितेशजंग कुवँर अमेरिकाको टेक्सासमा गुञ्जिने

टेक्सास (अमेरिका) । लोकप्रिय गायक तथा संगीतकार नितेशजंग कुवँरले यहाँको डलासमा सांगीतिक प्रस्तुति दिने भएका छन् । ‘हितैको माया अमेरिका टुर २०२५’ नामक टूर लिएर उनले अक्टोबर २४ तारिख, शुक्रबार डलासमा लाइभ कन्सर्ट गर्न लागेका हुन् । फेम नेपालको प्रस्तुतिमा हुन लागेको यो कार्यक्रम डलास नजिकैको अर्भिङस्थित ‘ह्याङआउट रेस्टुरेन्ट एन्ड स्पोट्र्स क्लब’मा आयोजना हुने जनाइएको […]
थप पुरा समाचारको लागि