मन्दिरमा आयातित प्रसाद रोक्न ‘रोट’ बनाउँछन् डम्मरबहादुर

मन्दिरमा आयातित प्रसाद रोक्न ‘रोट’ बनाउँछन् डम्मरबहादुर

मन्दिरमा भक्तजन आउनुपूर्व नै मल्लले ‘रोट’ बनाउन सुरु गर्छन् । मन्दिरमा आउने भक्तजन मल्लको रोट पकाउने अँगेनो छेउमै आएर तात्तातो रोट लिएर चढाउन जान्छन् । मल्ल बिहानदेखि साँझसम्मै रोट बनाउनमा व्यस्त हुन्छन् । अहिले उनको दैनिकी रोट बनाउने र बिक्री गर्नमै बित्ने गरेको छ ।

थप पुरा समाचारको लागि
TOP