मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै

२६ असोज, काठमाडौं । बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनको क्रममा मन्त्री कुलमान घिसिङ आज झापा जाँदैछन् । विपद् संकटग्रस्त क्षेत्र इलामको अवस्था अवलोकन गरेका उनी आज झापा पनि जान लागेका हुन् । झापाको कन्काई र बिरिङ खोलाको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका नराम्रोसँग प्रभावित भएको छ । झापा गाउँपालिका लगायतका क्षेत्र अवलोकन गरेर उनी […]
थप पुरा समाचारको लागि