मकवानपुरमा घर जल्यो, २६ लाख बराबरको क्षति

२६ असोज, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका-५ श्रीपुरमा विद्युत् सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । शनिवार साँझ करिब साढे ६ बजे मिनेटको समयमा आगलागी हुँदा स्थानीय शेर घिसिङको टायलको छानो भएको एक तले घर जलेर नष्ट भएको मकवानपुर प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए । आगलागी हुँदा घरमा भएको खाद्यान्न, […]
थप पुरा समाचारको लागि