फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी नेपालका सहरबाट प्रचारप्रसार थालेको छ । फिल्म प्रवर्धनको लागि फिल्मले पूर्वका विभिन्न सहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । पूर्वका सडकमा गुड्ने विद्युतीय रिक्ससहितका अटो ‘मैझारो’मय भएका छन् । हाँस्य कलाकार समेत रहेका निर्देशक विल्सनविक्रम राईले आफ्नो फिल्मलाई दर्शकमाझ पुर्‍याउन कस्सिएर लागिपरेका छन् । उनी […]

थप पुरा समाचारको लागि
TOP