विश्वप्रकाश शर्मासँग ९ जिल्ला डुल्दा …

हामीले पार्टीभित्र पटक-पटक भन्यौं लोकतान्त्रिक संस्कारमा संसदभित्रको गणितले स्थापित सरकारको प्रत्येक निर्णयको बैधताको मापक ‘नागरिक अनुमोदन’ हो । संसदीय गणितका आधारमा जतिसुकै बलियो सरकार निर्माण भए पनि स्थायी प्रतिपक्ष ‘सञ्चार जगत, नागरिक समाज, बौद्धिक जगत र अझ गम्भीर प्रतिपक्ष त बिहानदेखि बेलुकासम्म काम गर्दा पनि माम खान नपाउँदा निर्माण हुने चिन्ता र जलन हो। तर […]
थप पुरा समाचारको लागि