एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

२६ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । शनिबार स्थगित भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबार बैठक स्थगित भएको थियो । केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको हो । बैठकको पहिलो […]

थप पुरा समाचारको लागि
TOP