इलिनोइमा नेसनल गार्ड तैनाथ गर्न ट्रम्पलाई रोक्ने अदालतको फैसला

२६ असोज, काठमाडौं । अमेरिकाको एक संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई इलिनोइ राज्यमा नेसनल गार्ड तैनाथ गर्न रोक्ने फैसला सुनाएको छ । सिकागोस्थित अमेरिकी पुनरावेदन अदालतको सातौं सर्किट बेञ्चले तत्काल यो बल संघीय नियन्त्रणमै रहने फैसला सुनाएको हो । बीबीसीका अनुसार, यो फैसलाले तल्लो अदालतको आदेशलाई आंशिक रूपमा कायम राखेको छ । तल्लो […]
थप पुरा समाचारको लागि