हिल्सा हुँदै मानसरोवर पुगे साढे ६ हजार तीर्थयात्री, ७२ लाख २७ हजार राजस्व संकलन

हिल्सा हुँदै मानसरोवर पुगे साढे ६ हजार तीर्थयात्री, ७२ लाख २७ हजार राजस्व संकलन

२६ असोज, सिमकोट । हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए । काठमाडौं, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको उनले बताए । कोरोना सङ्क्रमणपछि […]

थप पुरा समाचारको लागि
TOP